आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

भ्रमणका लागि डलर सटही सुविधा वर्षमा दुई पटकसम्म पाइने, साउन १२ गतेअघिको गणना नहुने 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १२ २०८०
images
भ्रमणका लागि डलर सटही सुविधा वर्षमा दुई पटकसम्म पाइने, साउन १२ गतेअघिको गणना नहुने 

यस्तो सुविधा वर्षमा दुईपटकमा पाइन्छ र एकपटकमा २५ सय डलर पाइन्छ। चालु वर्षका लागि भने निर्देशन जारी भएको मिति अर्थात् आजदेखिमात्र लागू हुने भएको छ। 

images
images

काठमाडौं- मौद्रिक नीति मार्फत् विदेश भ्रमणका लागि उपलब्ध हुने डलर सटही सुविधाको व्यवस्था कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेको छ। 

images
images
images

 

images
images

कार्यान्वयनका लागि जारी गरिएको निर्देशन अनुसार कुनै पनि नेपालीले एक वर्षमा ५ हजार अमेरिकी डलरसम्मको सुविधा पाउँछन्। तर एकपटकमा २५ सय डलरमात्र पाइने छ। 

images
images

 

यस्तो सुविधा वर्षमा दुईपटकमा पाइन्छ र एकपटकमा २५ सय डलर पाइन्छ। चालु वर्षका लागि भने निर्देशन जारी भएको मिति अर्थात् आजदेखिमात्र लागू हुने भएको छ। 

 

साउन १२ गतेअघि लिएको सुविधा यसतमा गणना नहुने भएको छ। यदि कसैले सायउ १२ गतेअघि लिएको सुविधा यो वर्षका लागि गणना नहुने भएको छ। 


प्रकाशित : शुक्रबार, साउन १२ २०८००७:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend