आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

२५ लाख रुपैयाँभन्दा बढीको ऋण लिनका लागि प्यान नम्बर अनिवार्य 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १२ २०८०
images
२५ लाख रुपैयाँभन्दा बढीको ऋण लिनका लागि प्यान नम्बर अनिवार्य 

यदि एउटै समूह अन्तर्गतको ऋणी भएमा २५ लाखभन्दा न्यून ऋण लिनका लागि पनि प्यान नम्बर लिनुपर्ने छ। 

images
images

काठमाडौं- २५ लाख रुपैयाँभन्दा माथिको ऋण लिनका लागि अनिवार्य स्थायीय लेखा नम्बर लिएको हुनुपर्ने भएको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको निर्देशनमा यसअघिको अनिवार्य प्यानका लागि तोकिएको ऋणको सीमा संसधोन गर्दै यस्तो व्यवस्था गरेको हो। 

images
images

 

images
images

राष्ट्र बैंकले जारी गरेको निर्देशनमा २५ लाखभन्दा माथिको ऋण लिनेले अनिवार्य प्यान नम्बर लिएको हुनुपर्ने छ। यसअघि ५० लाख रुपैयाँ ऋण लिनका लागि यस्तो व्यवस्था थियो। 

 

यदि एउटै समूह अन्तर्गतको ऋणी भएमा २५ लाखभन्दा न्यून ऋण लिनका लागि पनि प्यान नम्बर लिनुपर्ने छ। 


प्रकाशित : शुक्रबार, साउन १२ २०८००७:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend