आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

८ अर्ब ५० करोड लागतमा बनेको ४० मेगावाट अपर चमेलियाको उद्घाटन

images
सोमबार, साउन ८ २०८०
images
८ अर्ब ५० करोड लागतमा बनेको ४० मेगावाट अपर चमेलियाको उद्घाटन

आठ अर्ब ५० करोड रूपैयाँ लागतमा ३० महिनामा आयोजना सम्पन्न भएको कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले बताए।

images
images

खलंगा- दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको आज उद्घाटन गरिएको छ।

images
images
images

गत शुक्रबार परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डे र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले संयुक्तरूपमा उद्घाटन गरेका हुन्।

images
images

उत्पादित विद्युत्लाई शैल्यशिखर नगरपालिका-१ बलाचस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले बताए। उनका अनुसार आठ अर्ब ५० करोड रूपैयाँ लागतमा ३० महिनामा आयोजना सम्पन्न भएको हो। 

images
images


प्रकाशित : सोमबार, साउन ८ २०८०१२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend