आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

अब ब्याजदर संघले नतोक्ने 

images
सोमबार, साउन ८ २०८०
images
अब ब्याजदर संघले नतोक्ने 

ब्याजदरको विषय अब संघले निर्धारण नगर्नेगरी अगाडि बढाएको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए।

images
images

काठमाडौं- बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदरको विषय अब संघले निर्धारण नगर्नेगरी अगाडि बढाएको बताएका छन्।

images
images
images

केही समय अगाडि समस्या आएकाले ब्याजदर तोक्ने काम गरिएको तर अब साउनदेखि रोकिएको उनले बताए। अब ग्राहकलाई रोजाइ थपिएको अध्यक्ष केसीको भनाइ छ।

images
images

अध्यक्ष केसीले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति सन्तोषजनक नै भएको समेत बताएका छन्। अहिले नयाँ नीतिहरु समेत आएकाले धेरै विषयहरु सुधारको बाटोमा लागेको देखिएको उनले बताए। 

images
images

बाह्य क्षेत्रको सुधारले पनि मौद्रिक नीतिमा केही विषयहरु खकुलो बनाएकाले सकारात्मक विषय आएको उनले बताए। 


प्रकाशित : सोमबार, साउन ८ २०८०११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend