आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

१५ प्रतिशतले न्यून भयो व्यापार घाटा 

images
सोमबार, साउन ८ २०८०
images
१५ प्रतिशतले न्यून भयो व्यापार घाटा 

आयात र निर्यात घटेसँगै व्यापार घाटा पनि १५ प्रतिशतले घटेर १४ खर्ब ५४ अर्ब रुपैयाँमा सीमित भएको छ। 

images
images

काठमाडौं- आर्थिक वर्ष २०८९/८० मा कुल वैदेशिक व्यापार १६.५८ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार गएको आर्थिक वर्षमा आयात र निर्यात दुवै घटेको हो। 

images
images
images

विभागका अनुसार गएको वर्ष आयात १६.०८ प्रतिशतले घटेर १६ खर्ब ११ अर्ब ७३ करोड रूपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष १९ खर्ब २० अर्बको आयात भएको थियो। 

images
images

आयातसँगै गत वर्ष निर्यात पनि २१.४४ प्रतिशतले घटेको छ। गएको वर्ष १ खर्ब ५७ अर्ब रूपैयाँको निर्यात भएको छ। योसँगै कुल वैदेशिक व्यापार पनि १६ प्रतिशतले संकुचित भएर १७ खर्ब ६८ अर्बमा सीमित भएको छ। 

images
images

आयात र निर्यात घटेसँगै व्यापार घाटा पनि १५ प्रतिशतले घटेर १४ खर्ब ५४ अर्ब रूपैयाँमा सीमित भएको छ। 


प्रकाशित : सोमबार, साउन ८ २०८००९:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend