आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सेयर धितोमा जाने कर्जाको औसत जोखिम भार, ५० लाखसम्मको ऋणमा १ सय प्रतिशत 

images
आइतबार, साउन ७ २०८०
images
सेयर धितोमा जाने कर्जाको औसत जोखिम भार, ५० लाखसम्मको ऋणमा १ सय प्रतिशत 

५० लाखभन्दा माथिको सेयर धितो कर्जामा भने १५० प्रतिशत नै औसत जोखिम भार रहेको छ। 

images
images

काठमाडौं- सेयर धितोमा जाने कर्जाको न्यून जोखिम भार हुने सीमा विस्तार भएको छ। यसअघि २५ लाखसम्मको सेयर कर्जामा मात्र सय प्रतिशत जोखिम भार रहेकोमा अबदेखि ५० लाखसम्मको ऋणमा जोखिम भार एक सय प्रतिशत हुने भएको छ। 

images
images
images

चालु वर्षको मौद्रिक नीतिबाट राष्ट्र बैंकले सेयर धितोमा जाने कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणा गरेअनुसार यस्तो व्यस्था आउने भएको हो। 

images
images

५० लाखभन्दा माथिको सेयर धितो कर्जामा भने १५० प्रतिशत नै औसत जोखिम भार रहेको छ। 

images
images


प्रकाशित : आइतबार, साउन ७ २०८०१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend