आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सेयर, घरजग्गा र हायरपर्चेज कर्जाको जोखिम भार पुनरावलोकन हुने 

images
आइतबार, साउन ७ २०८०
images
सेयर, घरजग्गा र हायरपर्चेज कर्जाको जोखिम भार पुनरावलोकन हुने 

मौद्रिक नीतिमा घर जग्गा र सेयर बजारको विषयलाई प्राथमिकताका साथ हेरिएको थियो। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि सेयर धितोमा जाने कर्जा, घर जग्गा तथा हायर पर्चेजमा जाने कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणा गरेको छ। 

images
images
images

चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट राष्ट्र बैंकले यस्ता कर्जाको जोखिम भार हेरफेर गर्ने घोषणा गरेको हो। 

images
images

मौद्रिक नीतिमा घर जग्गा र सेयर बजारको विषयलाई प्राथमिकताका साथ हेरिँदै आइएको थियो। यी क्षेत्रमा १५० प्रतिशतको जोखिम भार १०० प्रतिशत ल्याउन तीव्र लबिङ भएको थियो। 

images
images

यसैले नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले निर्दिष्ट गरेबमोजिम मूल्य र शोधनान्तर स्थिरता कायम गर्ने मुख्य उद्देश्यका साथ तर्जुमा गरिएको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा कर्जा, घर जग्गा तथा हायर पर्चेजमा जाने कर्जाको जोखिम भार पुनरावलोकन गर्ने घोषणा गरेको हो।


प्रकाशित : आइतबार, साउन ७ २०८००७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend