सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

सीजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडरमा अभिनेत्री सुरक्षा पन्त 

images
आइतबार, असार ३१ २०८०
images
सीजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडरमा अभिनेत्री सुरक्षा पन्त 

यस सहकार्यले ब्रान्ड इक्विटी र उपभोक्ताहरूमाझ पहुँच बढाउने कम्पनीको अपेक्षा छ।

images
images

काठमाडौं- चौधरी ग्रुपअन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी ओएल प्रालिले अभिनेत्री सुरक्षा पन्तलाई सीजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ।

images
images
images

आफ्नो ब्रान्डको प्रतिनिधित्व गर्न कम्पनीले अभिनेत्री पन्तलाई रोजेको हो। अभिनेत्री पन्त र कम्पनीबीचको सहकार्यले ब्रान्डको उपस्थितिलाई अझमाथि उठाउने र यसको विविध उत्पादनलाई प्रवर्द्धन गर्ने कम्पनीको लक्ष्य तथा विश्वास छ।

images
images

यस सहकार्यले ब्रान्ड इक्विटी र उपभोक्ताहरूमाझ पहुँच बढाउने समेत कम्पनीको अपेक्षा छ।

images
images

सुरक्षासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै सीजीका उपाध्यक्ष एस.सी साबूले भने, 'सुरक्षाको कामप्रतिको समर्पण हाम्रो सीजी इलेक्ट्रिक ब्रान्डको मार्गदर्शनसँग स्पष्टरुपमा मिल्छ। यो सहकार्यले हाम्रो ब्रान्डलाई उपभाेक्तामाझ विश्वसनीय ब्रान्डका रुपमा स्थापित गरिदिनेछ भन्नेमा हामी विश्वस्त छौँ।'

अभिनेत्री पन्तले सीजी इलेक्ट्रिकको यात्राको हिस्सा बन्न पाउँदा उत्साहित र खुशी लागेको बताइन्।


प्रकाशित : आइतबार, असार ३१ २०८००८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend