सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

नेपाल एयरलाइन्सले माग्यो ३० जना विमान परिचारिका 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार ३१ २०८०
images
नेपाल एयरलाइन्सले माग्यो ३० जना विमान परिचारिका 

५ फिट २ इन्ज उचाइ चाहिने यो पदका लागि ड्रेस लगाउँदा टाटु नदेखिने हुनुपपर्ने छ। 

images
images

काठमाडौं- नेपाल एयरलाइन्सले रिक्त दरबन्दीमा उडान परिचारिकाका लागि विज्ञापन खुला गरेको छ। 

images
images
images

सार्वजनिक सूचना जारी गर्दै सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले ३० जना विमान परिचारिका माग गरेको हो। योग्यता पुगेकाहरूलाई आवेदन दिन आव्हान गरिएको छ। 

images
images

१२ कक्षा वा सो सरह उत्तिर्ण भएको १८ वर्ष पूरा भएर २५ वर्ष ननाघेको हुनुपर्ने छ। ५ फिट २ इन्ज उचाइ चाहिने यो पदका लागि ड्रेस लगाउँदा टाटु नदेखिने हुनुपपर्ने छ। 

images
images

लिखित, मौखिक तथा व्यक्तित्व परीक्षणको माध्यमबाट छनौट हुने यो विज्ञानपनमा १ हजार रुपैयाँ तिरेर आवेदन दिन सकिनेछ। विमान परिचारिका पदमा आवेदन दिनका लागि भदौ २१ गतेसम्म अन्तिम मिति तोकिएको छ। 

 


प्रकाशित : आइतबार, असार ३१ २०८००३:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend