सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

नेपाली सेनाको उड्डयनदेखि स्वास्थ्य प्राविधिकका पदमा खुल्यो जागिर  

images
शुक्रबार, असार २९ २०८०
images
नेपाली सेनाको उड्डयनदेखि स्वास्थ्य प्राविधिकका पदमा खुल्यो जागिर  

नेपाली सेनाको भर्ना तथा छनौट केन्द्र स्वयम्भू काठमाडौंमा आवेदन बुझाउन सकिनेछ। 

images
images

काठमाडौं- नेपाली सेनाले  रिक्त रहेका  ३९३ प्राविधिक पदमा  आवेदन खुलाएको छ। डाक्टर इन्जिनियरदेखि उड्डयन प्राविधिका लागि खुलेको हो। 

images
images
images

योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन आव्हान गरिएको उक्त विज्ञापनमा  उप सेनानी तहको दर्जामा १०८ जना  र त्यस बाहेकका प्राविधिक पदमा २८५ जनाका लागि विज्ञापन खुलाइएको छ। 

images
images

विभिन्न आरक्षण समूहसहितका लागि खुलाइएको विज्ञानपनमा नेपाली सेनाको वेबसाइटबाट फारम डाउनलोड गरि प्रिन्ट गरेर बुझाउन सकिने छ। 

images
images

असार २९ गतेदेखि साउन २७ गतेसम्म आवेदन बुझाउन सकिनेछ। त्यस्तै दोबर दस्तुर बुझाएर भदौ २ गतेसम्म बुझाउन सकिनेछ। 

नेपाली सेनाको भर्ना तथा छनौट केन्द्र स्वयम्भू काठमाडौंमा आवेदन बुझाउन सकिनेछ। 

 

 


प्रकाशित : शुक्रबार, असार २९ २०८००४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend