सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

सशत्र प्रहरीमा खुल्यो ९३२ जवानका लागि जागिर 

images
शुक्रबार, असार २९ २०८०
images
सशत्र प्रहरीमा खुल्यो ९३२ जवानका लागि जागिर 

असार २९ गतेदेखि साउन २८ गतेसम्म आवेदन बुझाउन सकिनेछ। त्यस्तै दोबर दस्तुर बुझाएर भदौ ३ गतेसम्म बुझाउन सकिनेछ। 

images
images

काठमाडौं- सशस्त्र प्रहरीले रिक्त रहेका ९३२ पदमा आवेदन खुलाएको छ। सशस्त्र प्रहरी बलको जवान पदमा खुला समावेशी क्लस्टरका लागि आवेदन खुलाइएको छ। 

images
images
images

योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन आव्हान गरिएको उक्त विज्ञापनमा ५०२ जना खुलातर्फ खुला विज्ञापन खुलाइएको छ। 

images
images

त्यस्तै सहिद तथा अशक्त सशस्त्र प्रहरीका सन्तानका लागि १९ जना, ८२ जना महिना, १३२ जना आदिवासी जनजाति, ११५ जना मधेसी, ६२ जना दलितका लागि खुला गरिएको छ। त्यस्तै २० जना पिछडिएको क्षेत्रका लागि विज्ञानपन खुलाइएको छ। 

images
images

सशस्त्र प्रहरीको जवापन पदमा आवेदन दिनका लागि  विज्ञापन प्रकाशित भएको मितिमा १८ वर्ष पूरा भएको तर २२ वर्ष ननाघेको हुनुपर्छ।  त्यस्तै ८ कक्षा उत्तिर्ण भएको हुनुपर्ने छ। 

असार २९ गतेदेखि साउन २८ गतेसम्म आवेदन बुझाउन सकिनेछ। त्यस्तै दोबर दस्तुर बुझाएर भदौ ३ गतेसम्म बुझाउन सकिनेछ। 

ससश्त्र प्रहरीको प्रधान कार्यालयका साथै देशभर रहेका गणमा आवेदन बुझाउन सकिनेछ। देशभरका ७५ ठाउँमा रहेका यस्ता कार्यालयमा आवेदन बुझाउन सकिनेछ। 

 

भदौ ११ गते सम्धन्धित कार्यालयमै परीक्षा हुने उल्लेख गरिएको छ। 

 


प्रकाशित : शुक्रबार, असार २९ २०८००३:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend