मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

पिक मी र आइएमई जनरल इन्स्योरेन्सबीच बिमा सम्झौता 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २३ २०७८
पिक मी र आइएमई जनरल इन्स्योरेन्सबीच बिमा सम्झौता 

पिक मी प्रयोग गर्ने सबै ग्राहकले एक लाख सम्मको दुर्घटना बिमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ। 

काठमाडौं-आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मीबीच दुर्घटना बिमा सेवा प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  युगेशभक्त बादे श्रेष्ठ र पिक मीका अध्यक्ष प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन्। 

सम्झौतापछि पिक मीका चालक र पिक मी प्रयोग गर्ने सबै ग्राहकले एक लाख सम्मको दुर्घटना बिमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट हुनेछ। 


प्रकाशित : मंगलबार, कात्तिक २३ २०७८०६:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend