मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

राष्ट्रिय वाणिज्य बैंकको पदपूर्ति आवेदन फाराम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २२ २०७८
राष्ट्रिय वाणिज्य बैंकको पदपूर्ति आवेदन फाराम शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने 

अनलाइन मार्फत् आवेदन फाराम भरेपछि परिक्षा शुल्क भुक्तानी आफ्नो युजरनेम र पासवर्ड हालेर लग-इन गरेपछि ‘खल्ती’ छनौट गरी तोकिएको शुल्क भुक्तानी गर्न सकिन्छ । 

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परिक्षा शुल्क 'खल्ती डिजिटल वालेट' बाट भुक्तानी गर्न सकिने भएको छ।
 
राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ। सो पदमा बैंकको वेबसाइट https://recruitment.rbb.com.np/ बाट अनलाईन आवेदन दिन सकिन्छ ।

अनलाइन मार्फत् आवेदन फाराम भरेपछि परिक्षा शुल्क भुक्तानी आफ्नो युजरनेम र पासवर्ड हालेर लग-इन गरेपछि ‘खल्ती’ छनौट गरी तोकिएको शुल्क भुक्तानी गर्न सकिन्छ । 

प्रकाशित : सोमबार, कात्तिक २२ २०७८११:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend