मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक १६ २०७८
मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने 

कम्पनीले कात्तिक १९ र २० गते सेवा बन्द हुने जानकारी दिएको छ। 

काठमाडौं- तिहारमा मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ। 

मनकामना केबलकार प्रालीले सूचना जारी गर्दै दुई दिन सेवा बन्द हुने जानकारी दिएको छ। 

कम्पनीले कात्तिक १९ र २० गते सेवा बन्द हुने जानकारी दिएको छ। कात्तिक २० गतेदेखि फेरि सेवा सुरु हुने कम्पनीले जानकारी दिएको छ। 


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८०८:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend