शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

एभरेष्ट बैंकको नाफा ५७ करोड ८९ लाख पुग्यो

images
सोमबार, कात्तिक १५ २०७८
images
एभरेष्ट बैंकको नाफा ५७ करोड ८९ लाख पुग्यो

एभरेष्ट बैंकले तीन महिनामा ५७ करोड ८९ लाख रुपैयाँ नाफा गरेको छ।

images
images

काठमाडौं- एभरेष्ट बैंकले तीन महिनामा ५७ करोड ८९ लाख रुपैयाँ गरेको छ।

images
images
images

जुन गतवर्षको तुलनामा ४ प्रतिशत मात्रै हो। बैंकको खुद ब्याज आम्दानीमा ६.७० प्रतिशत बढेको छ। बैंककले खुद ब्याज नाफा करिब ७३ प्रतिशतले बढेको छ। बैंकको नाफा ५७ करोड ८९ लाख रुपैयाँ पुगेको जनाएको छ।

images
images

बैंकको स्प्रेड दर ३.९४ प्रतिशतबाट २.६१ प्रतिशतमा आएको छ। स्प्रेड घटेका कारण खुद ब्याज आम्दानी ६.७ प्रतिशतले मात्र बढेको छ। खुद ब्याज आम्दानी एक अर्ब ९ करोड रुपैयाँ नाघेको छ।

images
images


प्रकाशित : सोमबार, कात्तिक १५ २०७८०२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend