बिहीबार , फागुन ८ गते २०८१    
बिहीबार , फागुन ८ २०८१
images
images

पुनरकर्जाका लागि आवेदन दिन राष्ट्र बैंकको आव्हान 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक १४ २०७८
images
images
पुनरकर्जाका लागि आवेदन दिन राष्ट्र बैंकको आव्हान 

कात्तिक १९ गतेभित्र क,ख र ग वर्गका वित्तीय संस्थालेहरुले आवेदन दिनुपर्छ। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले एकमुष्ट पुनरकर्जाका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आवेदन दिन आव्हान गरेको छ। 

images
images
images

राष्ट्र बैंकले कार्यविधिले निर्धारण गरेको विधि र प्रक्रियाअनुसार कर्जाका लागि आवेदन दिन राष्ट्र बैंकले आव्हान गरेको छ। 

images
images

कात्तिक १९ गतेभित्र क,ख र ग वर्गका वित्तीय संस्थालेहरुले आवेदन दिनुपर्छ। 

images
images
images

कसले पाउँछन् यस्तो ऋण : 

अ) अति प्रभावित क्षेत्र 
१. पर्यटन

(क) ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, न्याफ्टिङ्ग क्याम्पिङ्ग टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि,

(ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे रिसोर्ट तथा रेष्टुरा, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष,

(ग) साहसिक पर्यटन स्किइङ्ग, ग्लाइडिङ्ग वाटर प्याफ्टिङ्ग हट एयर व्यालुनिङ्ग, क्यानोइङ,

प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत, (घ) गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार

२. हवाई तथा पर्यटकीय यातायात

३. मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस 

४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल

५. रोजगारी गुमेका परेका श्रमिक कामदार वाकमंचारी (स्वदेशमा वा विदेशमा) 

६. मूलभुत रुपमा सडेर गलेर जाने वस्तु जस्तै: तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण ७. कुखुरापालन व्यवसाय

८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय

९ तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय १०. वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक

११. नीजि तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्वविद्यालय, प्राविधिक शिक्षालय, प्रि-स्कुल, चाइल्ड केयर

१२ यात्रवाहक स्थल यातायात १३. ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप

१४. कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा या व्यवसाय

१५. हेल्थ सेन्टर वा फिट्नेस सेन्टर
आ) मध्यम प्रभावित क्षेत्र

१. खप्ने सामान जस्तै प्लास्टिक, फलाम / स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी आदि उत्पादन तथा बिक्री वितरण सँग सम्बन्धित उद्योग व्यवसाय

२. अस्पताल, क्लिनिक, नर्सिंगहोम, डायग्नोस्टिक सेन्टर भण्डारण गर्न सकिने वस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण

४. वन तथा खनिजजन्य उद्योग

५. निर्माण व्यवसाय ६. औषधि उत्पादन

७. छपाइ, प्रकाशन तथा संचार गृह

८. निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा ९. ढुंगा, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय


प्रकाशित : आइतबार, कात्तिक १४ २०७८०५:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend