सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

३३ निर्माण व्यवसायीको इजाजत खारेज किन गरियो? (कारणसहित)

बिहीबार , वैशाख १४ २०८०
३३ निर्माण व्यवसायीको इजाजत खारेज किन गरियो? (कारणसहित)

काठमाडौं- सरकारले ३३ निर्माण व्यवसायीको इजाजत खारेज गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले  क देखि ग वर्गसम्मा निर्माण व्यवसायीको इजाजत खारेज गरेको हो।

सार्वजनिक निर्माण कार्य गर्न चैतसम्म नविकरण नगरेपछि कम्पनीहरुको इजाजत खारेज गरेको मन्त्रालयले जनाएको छ।

खारेज भएका निर्माण व्यवसायीहरुको विवरण 

Notice-1.jpg


प्रकाशित : बिहीबार , वैशाख १४ २०८००२:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend