बुधबार, जेठ १४ गते २०८२    
बुधबार, जेठ १४ २०८२
images
images

तोलामा ७ सयले घट्यो सुनको मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत २७ २०७९
images
तोलामा ७ सयले घट्यो सुनको मूल्य

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

काठमाडौं- आइतबार स्थिर रहेको सुनचाँदीको मूल्य सोमबार घटेको छ। 

images
images
images

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँचसय कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो। 

images
images
images

यस्तै आज चाँदीको मूल्य १० रूपैयाँले सस्तिएको छ। आइतबार प्रतितोला एक हजार चारसय ४० मा कारोबार भएको चाँदीको मूल्य सोमबार प्रतितोला एक हजार ४ सय ३० कायम छ। 

 

 


प्रकाशित : सोमबार, चैत २७ २०७९०५:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend