बुधबार, जेठ १४ गते २०८२    
बुधबार, जेठ १४ २०८२
images
images

सुनचाँदीको मूल्य स्थिर

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २६ २०७९
images
सुनचाँदीको मूल्य स्थिर

आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँचसय कायम छ।

images
images

काठमाडौं- आइतबार सुनचाँदीको मूल्य स्थिर छ। 

images
images
images

आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार पाँचसय कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार पनि साेही मूल्यमा सुनको कारोबार भएको थियो। 

images
images

महासंघका अनुसार आज चाँदीको मूल्य पनि आज स्थिर छ। शुक्रबार प्रतितोला एक हजार ४ सय ४० रूपैयाँ तोकिएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

images
images
images


प्रकाशित : आइतबार, चैत २६ २०७९०५:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend