बुधबार, जेठ १४ गते २०८२    
बुधबार, जेठ १४ २०८२
images
images

ह्याम्स अस्पतालमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, चैत २५ २०७९
images
ह्याम्स अस्पतालमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

images
images

काठमाडौं- काठमाडौंस्थित ह्याम्स अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। 

images
images
images

बिरामी भएकाे ठाउँ भरतपुरमा जान डाक्टर लिन आएका बेला हेलिकप्टर दुर्घटना भएकाे हाे। अवतरणका क्रममा हेलिकप्टरको पछाडिको पुच्छरको पंखा खुस्किएको हो। दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन। 

images
images

 

images
images
images

 


प्रकाशित : शनिबार, चैत २५ २०७९०९:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend