मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सोनीलिभको प्याकेज नेपालबाटै किन्न सकिने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ९ २०७८
सोनीलिभको प्याकेज नेपालबाटै किन्न सकिने

ईसेवा, आइएमई पे वा खल्तीबाट भुक्तानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ। 

काठमाडौं– सोनी पिक्चर्स नेटवक्र्सको ओटीटी प्लाटफर्म सोनीलिभको ग्राहक सेवा नेपालबाटै लिन सकिने भएको छ। 
नेपाली कम्पनी टेलिनेटले सोनीलिभको ग्राहक सेवा दिने भएको छ। 

एन्ड्रोइड,आइओएस र वेबमा आधारित यो ओटीटीको ग्राहक सेवा नेपालबाटै किन्न सकिने छ। 

नेपालका ग्राहकहरुले www.gfsarena.com वेबसाइटमा गई सोनीलिभको ग्राहक सेवा लिन सकिने छ। 

ईसेवा, आइएमई पे वा खल्तीबाट भुक्तानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ। 


प्रकाशित : मंगलबार, कात्तिक ९ २०७८१३:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend