सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

भारतबाट घटेर आयो डिजेल, पेट्रोल र ग्यासको मूल्य, कुनको कति?

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १९ २०७९
images
भारतबाट घटेर आयो डिजेल, पेट्रोल र ग्यासको मूल्य, कुनको कति?

पेट्रोल लिटरमा १.७५ रुपैयाँ र डिजल लिटरमा ७ रुपैयाँ मूल्य घटेर आएको छ।

images
images

काठमाडौं- भारतबाट ग्यास, पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ।

images
images
images

इन्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासको खरिद दरमा प्रतिसिलिन्डर ८६ रुपैयाँ घटेर आएको छ। त्यस्तै पेट्रोल लिटरमा १.७५ रुपैयाँ र डिजल लिटरमा ७ रुपैयाँ मूल्य घटेर आएको छ। योसँगै यही मूल्य कायम भइरहेमा निगम मासिक रुपमा ३ अर्ब बराबर नाफामा जाने देखिएको छ। 

images
images

पछिल्लो समय ग्यासमा प्रतिसिलिन्डर ३ सय ३९ रुपैयाँले मूल्य बढेर आएको थियो। त्यसले गर्दा ग्यासमा निगमले बेहोर्दै आएको घाटा चुलिएको थियो। तर, यसले भने केही राहत मिल्ने भएको छ।

images
images


प्रकाशित : आइतबार, चैत १९ २०७९०८:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend