सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

तोलामा ६ सयले घट्यो सुनको मूल्य, चाँदी १४ सय नाघ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १९ २०७९
images
तोलामा ६ सयले घट्यो सुनको मूल्य, चाँदी १४ सय नाघ्यो

आइतबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार एकसय रूपैयाँ कायम छ।

images
images

काठमाडौं- साताको पहिलो कारोबारमा आइतबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेको छ। 

images
images
images

आइतबार छापावाल सुन प्रतितोला एक लाख ८ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार एकसय रूपैयाँ कायम छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार दुईसय र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँ कायम थियो। 

images
images

चाँदीको मूल्य भने आइतबार प्रतितोला १० रूपैयाँले बढेको छ। शुक्रबार तोलाको एक हजार चारसय रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार चारसय १० रूपैयाँ तोकिएको छ।

images
images


प्रकाशित : आइतबार, चैत १९ २०७९०५:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend