सोमबार, जेठ १२ गते २०८२    
सोमबार, जेठ १२ २०८२
images
images

काउन्सिलको परीक्षामा ७१.५ प्रतिशत इन्जिनियर फेल

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १४ २०७९
images
काउन्सिलको परीक्षामा ७१.५ प्रतिशत इन्जिनियर फेल

चैत १२ देखि १३ गते परिषद्ले लिएको परीक्षामा ७१.५ प्रतिशत विद्यार्थी फेल भएका छन्। १९८१ जनाले दिएको परीक्षामा ५६५ जना परीक्षार्थी मात्रै उत्तीर्ण भएका हुन्। जुन जम्मा परीक्षार्थीको २८.५ प्रतिशत मात्रै इन्जिनियर बन्न योग्य भएका छन्। 

images
images

काठमाडौं- नेपाल इन्जिनियरिङ काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ७१.५ प्रतिशत इन्जिनियरहरू फेल भएका छन्। 

images
images
images

गत वर्ष संसदबाट पास भएको नेपाल इन्जिनियरिङ परिषद् ऐन अनुसार इन्जिनियर हुनका लागि लाइसेन्स परीक्षा उत्तीर्ण अनिवार्य रहेको छ।सोही अनुसार विश्वविद्यालयबाट इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीहरूले परीक्षा दिएका थिए।

images
images

चैत १२ देखि १३ गते परिषद्ले लिएको परीक्षामा ७१.५ प्रतिशत विद्यार्थी फेल भएका छन्। १९८१ जनाले दिएको परीक्षामा ५६५ जना परीक्षार्थी मात्रै उत्तीर्ण भएका हुन्। जुन जम्मा परीक्षार्थीको २८.५ प्रतिशत मात्रै इन्जिनियर बन्न योग्य भएका छन्। 

images
images

विगत लामो समय देखि लाइसेन्सको अवधारण आएपनि कार्यन्वयनमा गएको थिएन। गत वर्ष नयाँ ऐन आएपछि यो वर्षबाट इन्जिनियर बन्न अनिवार्य लाइसेन्स परीक्षा पास गर्नुपर्ने व्यवस्था रहेको छ। विगतमा भने परिषद्ले सामान्य आवेदन दिएपछि लाइसेन्स जारी गर्ने गरेको थियो। देशभर प्रत्येक वर्ष ७ हजार भन्दा बढी विद्यार्थी पास आउट हुने गरेका छन्। 


प्रकाशित : मंगलबार, चैत १४ २०७९०३:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend