आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

टीटी तथा ड्राफ्टको माध्यमबाट चोभार सुख्खा बन्दरगाहमा आयात गर्न पाइने  

images
बुधबार, चैत ८ २०७९
images
टीटी तथा ड्राफ्टको माध्यमबाट चोभार सुख्खा बन्दरगाहमा आयात गर्न पाइने  
images
images

काठमाडौं- चोभार सुख्खा बन्दरगाहमा एलसी बाहेकका माध्यमबाट आयात गरिएका सामान भएका कन्टेनरले पनि छनौट गर्न पाउने भएका छन्। 

images
images
images

नेपाल राष्ट्र बैंकले विदेसी विनियमय सम्बन्धि एकिकृत निर्देशन २०७८ मा संसोधन गर्दै यसअघिको ड्राफ्ट, टीटी, एसबीएलसी, डीएपी, डीएए आदि माध्यमबाट आयातको भन्सार जाँच चोभारबाट गर्नसकिने व्यवस्था गरेको छ। 

images
images

यसअघि चोभारमा एलसी जारी भएर आयात भएका सामग्रीलेमात्र बिन्दु रोज्न पाउने व्यवस्था थियो।

images
images

टीटीको माध्यमबाट भएको आयात क्लियरेन्स नहुँदा पनि चोभारले विजनेस नपाएको अधिकारीहरूले बताउँदै आएका छन्। 


प्रकाशित : बुधबार, चैत ८ २०७९१५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend