आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

काठमाडौं-सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि सिमरा आकाशबाटै फर्कियो

images
शनिबार, चैत ४ २०७९
images
काठमाडौं-सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि सिमरा आकाशबाटै फर्कियो
images
images

काठमाडौं- काठमाडौंबाट सुर्खेतका लागि  उडेको बुद्व एयरको जहाजमा प्राविधिक समस्याको संकेत मिलेपछि आकाशबाटै काठमाडौं फर्किएको छ।

images
images
images

उडिरहेको जहाज सिमरा आकाशबाटै काठमाडौं फर्किएक‍ो हो। यतिबेला काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण भइसकेको छ।

images
images

बुद्ध एयरले समस्या पहिचान भइनसकेको तर जहाज सुरक्षित अवतरण भएको जानकारी दिएको छ। 

images
images


प्रकाशित : शनिबार, चैत ४ २०७९०३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend