आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

शुक्रबार चारसय रूपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो? 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ३ २०७९
images
शुक्रबार चारसय रूपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो? 

बिहीबार एक हजार रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार चारसय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

काठमाडौं- यो साता लागातार उकालो लागेको सुनचाँदीको मूल्य शुक्रबार पनि वृद्धि भएको छ। 

images
images
images

बिहीबार एक हजार रूपैयाँले बढेको सुनको मूल्य शुक्रबार चारसय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७ हजार एकसय रूपैयाँ कायम छ, जसको मूल्य बिहीबार प्रतितोला एक लाख ६ हजार ७ सय तोकिएको थियो। 

images
images

बिहीबार प्रतितोला एक लाख ६ हजार दुईसय कायम रहेको रहेको तेजाबी सुनको मूल्य शुक्रबार एक लाख ६ हजार ६ सय तोकिएको महासंघले जनाएको छ। 

images
images

चाँदीको मूल्य बिहीबारको तुलनामा पाँच रूपैयाँले वृद्धि भएर प्रतितोला एक हजार तीनसय १० रूपैयाँ कायम छ। 

 


प्रकाशित : शुक्रबार, चैत ३ २०७९०५:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend