आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

झण्डै १० लाख भारतीय रूपैयाँसहित एकजना पक्राउ 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २ २०७९
images
झण्डै १० लाख भारतीय रूपैयाँसहित एकजना पक्राउ 
images
images

महोत्तरी- जलेश्वर नगरपालिका-३ स्थित सडकबाट स्रोत नखुलेको भारतीय रूपैयाँ ९ लाख ९८ हजार ३ सयसहित एकजना पक्राउ परेका छन्। सोही ठाउँ बस्ने २९ वर्षीय बिमलेश पाण्डेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

images
images
images

प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज४ प ७०३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पाण्डेको साथबाट उक्त भारतीय रूपैयाँ फेला परेको हो।

images
images

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images
images


प्रकाशित : बिहीबार , चैत २ २०७९०६:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend