आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सरकारलाई बुझाउन पर्ने रकम नबुझाउने ६३ कम्पनीको नाम सार्वजनिक, कसको नाममा कति बक्यौता?

images
सोमबार, फागुन २९ २०७९
images
सरकारलाई बुझाउन पर्ने रकम नबुझाउने ६३ कम्पनीको नाम सार्वजनिक, कसको नाममा कति बक्यौता?
images
images

काठमाडौं- सरकारले लामो समयदेखि सरकारलाई दाखिला गर्नुपर्ने रकम भुक्तानी नगर्नहरुलाई रकम भुक्तानीका लागि अन्तिम एक पटक मौका दिँदै सूचना प्रकाशन गरेको छ।

images
images
images

महालेखा नियन्त्रक कार्यालयल कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सरकारलाई तिर्नुपर्ने रकम लामो समयदेखि भुक्तानी नगर्नेको तीन पुस्ते सार्वजनिक गर्दै रकम भुक्तानीका लागि आग्रह गरेको छ। अब पनि रकम भुक्तानी नगरेको खण्डमा पनि कानूनअनुसार जाहेजेथाबाट रकम असुली गरिने कार्यालयले जनाएको छ।

images
images

सबैभन्दा बढी बक्यौता रकम क्यासिनो सञ्चालकहरुको रहेको छ भने बढी व्यक्तिहरुमा ठेकेदार तथा निर्माण कम्पनी रहेका छन्।

images
images

कसको नाममा कति बक्यौता

1.jpg
2.jpg
undefined


प्रकाशित : सोमबार, फागुन २९ २०७९०१:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend