आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

एकैदिन १७ सय रूपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार?

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २८ २०७९
images
एकैदिन १७ सय रूपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार?

साताको पहिलो कारोबारमा सुनको मूल्य एक हजार ७ सय रूपैयाँले बढेको छ। आइतबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।

images
images

काठमाडौं- साताको पहिलो कारोबारमा सुनको मूल्य एक हजार ७ सय रूपैयाँले बढेको छ। 

images
images
images

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ हजार पाँचसय कायम छ भने तेजाबी सुनको मूल्य एक लाख ३ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जनाएको छ। 

images
images

आइतबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार गएको शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य २५ रूपैयाँले बढेर एक हजार २ सय ४५ कायम छ। 

images
images


प्रकाशित : आइतबार, फागुन २८ २०७९०४:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend