आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

यती एयरलाइन्सको जहाज चार्टर गरेर भारत फर्किए सद्गुरु

images
शुक्रबार, फागुन २६ २०७९
images
यती एयरलाइन्सको जहाज चार्टर गरेर  भारत फर्किए सद्गुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यती एयरको जहाज चार्टर गरी सद्गुरु भारतको अहमदाबाद फर्किएका हुन्।

images
images

काठमाडौं- नेपालमा भ्रमणका आएका सद्गुरु भनेर चिनिने जग्गी वासुदेव यती एयरको चार्टर उडान मार्फत भारत फर्किएका छन्।

images
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यती एयरको जहाज चार्टर गरी सद्गुरु भारतको अहमदाबाद फर्किएका हुन्।

images
images

उनी सवार यतीको जहाज ३:४३बजे काठमाडौंबाट उडान भरेको थियो। काठमाडौंबाट अहमदाबादसम्मको उडान ३ घण्टाको हुनेछ। सद्गुरुले बिहीबार मात्रै टुँडिखेलमा भैरवी उत्सवमा प्रवचन दिएका थिए। 

images
images

सो प्रवचनका लागि सद्गुरुले केही दिनअघि नेपालमा आएर लिंग भैरवी मन्दिरको प्राणप्रतिष्ठा गरेका थिए। उनीसँगै दक्षिण भारतीय नायिका तमन्ना भाटिया पनि नेपाल आएकी थिइन्। 


प्रकाशित : शुक्रबार, फागुन २६ २०७९१०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend