शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

४ दिनपछि खुल्यो विराटनगर विमानस्थल

images
शनिबार, कात्तिक ६ २०७८
images
४ दिनपछि खुल्यो विराटनगर विमानस्थल
images
images

काठमाडौं- वर्षाका कारणले गर्दा विराटनगर विमानस्थल जलमग्न भएपछि बुधबारदेखि रोकिएको उडान आज शनिवारदेखि सञ्चालनमा आएकाे छ।

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले आजदेखि भिएफआर माध्यमबाट उडान सञ्चालन हुने जानकारी दिएको हो। 

images
images

वर्षाका कारण विमानस्थलभित्र पानी पसेपछि बुधबारदेखि विमानस्थल बन्द रहेको थियाे। 

images
images

विराटनगर विमानस्थल बन्द भएपछि एयरलाइन्सहरुले भद्रपुर र जनकपुर उडान संख्या बढाएका थिए। 


प्रकाशित : शनिबार, कात्तिक ६ २०७८०३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend