सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

हेटौँडा-काठमाडौं जोड्ने कान्ति लोकपथ २३ दिन बन्द हुने

बिहीबार , फागुन १८ २०७९
हेटौँडा-काठमाडौं जोड्ने कान्ति लोकपथ २३ दिन बन्द हुने

सडकखण्ड मर्मतका लागि फागुन १८ गतेदेखि आगामी चैत १० गतेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। 

काठमाडौं- हेटौँडा-काठमाडौं जोड्ने कान्ति लोकपथ २३ दिन बन्द हुने भएको छ।  

सडकखण्ड मर्मतका लागि फागुन १८ गतेदेखि आगामी चैत १० गतेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। 

सडकखण्ड बन्द हुँदा हेटौँडा जाने यात्रुलाई सास्ती हुने भएको छ।

यसअघि फागुन १ गतेदेखि नै हेटौँडा-भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौं र हेटौँडा-भीमफेदी-कुलेखानी-फाखेल-हुमाने-फर्पिङ-काठमाडौं जोड्ने सडक मर्मतका लागि दुई महिनाका लागि बन्द गरिएको थियो।

प्रकाशित : बिहीबार , फागुन १८ २०७९०५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend