शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै बलेफी हाइड्रोपावर

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १४ २०७९
images
५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै बलेफी हाइड्रोपावर

बलेफी हाइड्रोपावर कम्पनीले लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। 

images
images

काठमाडौं- बलेफी हाइड्रोपावर कम्पनीले लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। 

images
images
images

हाल एक अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चालक समितिले कामय चुक्ता पुँजीको १ बराबर ०.५ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो।

images
images

यस कम्पनी १० जेठ २०७९ मा नेप्सेमो सूचीकृत भएको थियो। दोस्रो बजारमा सूचीकृत भएको कम्पनीले आईपीओ निष्कासनको एक वर्ष पनि नहुँदै हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार बैंकको कर्जा चुक्ता गर्न हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरिएको हो। 

images
images

आगामी साधारण सभामा कम्पनीले हकप्रदको विशेष प्रस्ताव लैजाने जनाएको छ। साधारणसभाबाट पारित भएपछि विद्युत्  नियमन आयोग र नेपाल धितोपत्र बोर्डको स्वीकृत भएपछि निष्कासन हुनेछ।


प्रकाशित : आइतबार, फागुन १४ २०७९०६:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend