शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

५ वर्षभित्र निजी सवारीको ५० प्रतिशत विद्युतीय सवारी पुर्‍याउने अर्थमन्त्री पौडेलको घोषणा

images
शुक्रबार, माघ २७ २०७९
images
५ वर्षभित्र निजी सवारीको ५० प्रतिशत विद्युतीय सवारी पुर्‍याउने अर्थमन्त्री पौडेलको घोषणा

नाडा अटाेमाेवाइल्स एसाेसिएसन अफ नेपालको ४६ औँ साधारण सभालाई सम्बाेधन गर्दै उनले अब मुलुक विद्युतीय सवारीमा द्रुत गतिमा अगाडि बढ्नुपर्ने समेत बताए। 

images
images

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलले सवारीसाधन विलासिताको विषय नभएर आवश्यकताको वस्तु भएको बताएका छन्।

images
images
images

'समयअनुसार विषय र वस्तु परिवर्तन हुन्छ, पहिले माेबाइल फाेन पनि विलासिता थियाे, अहिले अपरिहार्य छ। उसैगरी गाडी अपरीहार्य भइसकेको छ', अर्थमन्त्री पाैडेलले भने।

images
images

नाडा अटाेमाेवाइल्स एसाेसिएसन अफ नेपालको ४६ औँ साधारण सभालाई सम्बाेधन गर्दै उनले अब मुलुक विद्युतीय सवारीमा द्रुत गतिमा अगाडि बढ्नुपर्ने समेत बताए। 

images
images

बिजुली निर्यात समेत भइरहेको अवस्थामा अब विद्युतीय सवारी साधानमा सामान्य गतिमा हाेइन तीव्र गतीमा सरकारले आगाडि बढाउन नीतिगत व्यावस्था गर्ने समेत उनले बताए।

अब विद्युतीय सवारीको प्रयाेगमा महत्वपूर्ण निर्णय गरेको समेत अर्थमन्त्री पाैडेलले बताएका छन्। ५ वर्षभित्रमा निजी सवारी साधनको ५० प्रतिशतमा विद्युतीय सवारीसाधन पुग्नेसमेत पाैडेलले घाेषणा गरेका छन्।


प्रकाशित : शुक्रबार, माघ २७ २०७९१३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend