शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

ओभरनाइट तरलता सुविधाको ब्याजदर सस्तियो 

images
शुक्रबार, माघ २७ २०७९
images
ओभरनाइट तरलता सुविधाको ब्याजदर सस्तियो 

२०७९ पुस १ देखि प्रयोगमा आएको ओभरनाइट तरलता सुविधामा हालसम्म १२ अर्ब ८१ करोड बराबर उपयोग भएको छ। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले गएको पुसदेखि ल्याएको दैनिक तरलता सुविधा अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले छुट्टै ब्याजदरमा पुँजी पाउने भएका छन्। 

images
images
images

मौद्रिक नीतिले अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले अबदेखि ओभरनाइट तरलता सुविधा अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले ७ प्रतिशत ब्याजदरमा यस्तो सुविधा पाउने भएको उल्लेख गरेको छ। 

images
images

यसअघि ८.५ प्रतिशतको बैंकदरमै यस्तो सुविधा पाउने गरेका थिए। अबदेखि ओभरनाइट तरलता सुविधाको ब्याजदर सस्तो हुने भएको छ। 

images
images

२०७९ पुस १ देखि प्रयोगमा आएको ओभरनाइट तरलता सुविधामा हालसम्म १२ अर्ब ८१ करोड बराबर उपयोग भएको छ। 

ऋणको भाखा नाघेको एक महिनासम्म जरिवाना लिन नपाइने  ऋणको भाखा नाघेको एक महिनासम्म जरिवाना लिन नपाइने 


प्रकाशित : शुक्रबार, माघ २७ २०७९०५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend