काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको कर्मचारी संरचनामा ब्यापक फेरबदल गरेका छन्। मन्त्री पौडेलले सबै विभागका प्रमुखहरुको फेरबदल गरेका हुन्।
मन्त्रालयको नेतृत्व सम्हालेको केही समयपछि मन्त्री पौडेलले अर्थको नयाँ टिम बनाएका हुन्। अर्थतन्त्र समस्या परेका यो समयमा अर्थमन्त्री पौडेलले रेस्क्यु गर्ने गरि टिम बनाउन ब्यापक परिवर्तन गरेका हुन्।
को कहाँ?
श्रीकृष्ण नेपाल- महाशाखा प्रमुख आर्थिक सहायता समन्वय महाशाखा
धनीराम शर्मा- महाशाखा प्रमुख बजेट तथा कार्यक्रम महाशाखा
झक्कप्रसाद आचार्य- महाशाखा प्रमुख वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा
लक्ष्मीप्रसाद निरौला- महाशाखा प्रमुख प्रशासन महाशाखा
इश्वरीप्रसाद अर्याल- महाशाखा प्रमुख वित्तीय संघीयता समन्वय महाशाखा
रितेशकुमार शाक्य- महाशाखा प्रमुख राजस्व व्यवस्थापन महाशाखा
सुमन दाहाल- महाशाखा प्रमुख आर्थिक नीति विश्लेषण महाशाखा
कमलप्रसाद भट्टराई- तालिम प्रमुख सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र
सेवन्तक पोखरेल- उपमहानिर्देशक भन्सार विभाग
शिवलाल तिवारी- भन्सार जाँचपास परीक्षण कार्यालय