शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका एक नागरिक पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १९ २०७९
images
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका एक नागरिक पक्राउ

फ्लाई दुबईको एफ-२५७३ मार्फतकाठमाडौं आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो। उक्त घट्नाबारे अनुसन्धान भइरहेको छ।

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन्।

images
images
images

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएइ)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो। 

images
images

कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार फ्लाई दुबईको एफ-२५७३ मार्फतकाठमाडौं आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो। उक्त घट्नाबारे अनुसन्धान भइरहेको पोखरेलले बताए। रासस

images
images


प्रकाशित : बिहीबार , माघ १९ २०७९०४:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend