शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

मापदण्ड नपुगेका क्रसर उद्योगले असारसम्मको सयम पाउने,  अनुमति विना सञ्चालनमा रहेका बन्द हुने

images
बुधबार, माघ ११ २०७९
images
मापदण्ड नपुगेका क्रसर उद्योगले असारसम्मको सयम पाउने,  अनुमति विना सञ्चालनमा रहेका बन्द हुने

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मापदण्ड पूरा गर्नका लागि आगामी असार मसान्तसम्मको समयसीमा तोकिएको  गृहमन्त्रीका प्रस संयोजक नवराज पाण्डेले बताए।

images
images

काठमाडौं- सरकारले दर्ता भइ सञ्चालन भएका तर मापदण्ड पूरा नभएका क्रसर उद्योगलाई मापदण्ड पूरा गर्ने थप समय दिने भएको छ।

images
images
images

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मापदण्ड पूरा गर्नका लागि आगामी असार मसान्तसम्मको समयसीमा तोकिएको  गृहमन्त्रीका प्रस संयोजक नवराज पाण्डेले बताए।

images
images

मन्त्रिपरिषद् बैठकले क्रसर उद्योगहरुलाई थप नियमन गर्नका लागि भन्दै यस्तो निर्णय गरेको हो। तर विना अनुमति सञ्चालित सबै क्रसर उद्योग भने बन्द गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। साथै आयोजना विशेषका लागि खुलेका तर आयोजना सम्पन्न पश्चात पनि चलिरहेका क्रसर उद्योगहरु पनि बन्द गराउने सरकारले निर्णय गरेको छ।

images
images


प्रकाशित : बुधबार, माघ ११ २०७९१३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend