शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

images
सोमबार, माघ ९ २०७९
images
योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

सोमबार नै श्रेष्ठलाई प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनियताको शपथग्रहण पनि गराएका छन्।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेका छन्। सोमबार नै श्रेष्ठलाई प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनियताको शपथग्रहण पनि गराएका छन्।

images
images
images

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका श्रेष्ठ प्रचण्ड नै प्रधानमन्त्री रहँदा यसअघि पनि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए।

images
images


प्रकाशित : सोमबार, माघ ९ २०७९०७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend