शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना

images
आइतबार, माघ १ २०७९
images
यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना
images
images

काठमाडौं- यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ। आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको जहाज सेती खोचमा दुर्घटनाग्रस्त भएको हो।

images
images
images

जहाज काठमाडौंबाट ६८ जना यात्रु लिएर उडेको थियो। उडानमा चालक दलका चारजना थिए।

images
images

नाइन एन-एएनसी एटीआर-७२ जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो।

images
images

दुर्घटनाको कारण खुलेको छैन। अवतरणका लागि जहाजले अनुमति पाइसकेको थियो।


प्रकाशित : आइतबार, माघ १ २०७९०५:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend