सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पौने २ करोड खर्चेर पोखरा क्रिकेट रंगशालामा 'प्लेयर्स प्याभिलियन' निर्माण हुने

शुक्रबार, पुस २२ २०७९
पौने २ करोड खर्चेर पोखरा क्रिकेट रंगशालामा 'प्लेयर्स प्याभिलियन' निर्माण हुने

काठमाडौं- सरकारले पोखरा क्रिकेट रंगशालामा प्लेयर्स प्याभिलियन निर्माण गर्ने भएको छ। प्लेयर्स प्याभिलियन निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले टेन्डर सूचना जारी गरेको छ।

करसहित १ करोड ७० लाख रुपैयाँको लागत अनुमानसहित परिषद्ले टेन्डर गरेको हो। टेन्डरमा सहभागी हुने कम्पनीले ३ हजार रुपैयाँमा फर्म खरिद गर्नु पर्नेछ।

तर उक्त ३ हजार रुपैयाँ भने फिर्ता नहुने सूचनामा उल्लेख छ। प्रिबिड मिटिङ भने जनवरी २३ मा हुने भएको छ। टेन्डर भने फेब्रुअरी ५ मा हुने छ।


प्रकाशित : शुक्रबार, पुस २२ २०७९०४:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend