शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

रूपन्देही-३ बाट गृहमन्त्री खाणको पराजय निश्चित

शनिबार, मंसिर १० २०७९
रूपन्देही-३  बाट गृहमन्त्री खाणको पराजय निश्चित

रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाण राप्रपाका उम्मेदवार दिपक बोहरासँग हार्ने निश्चित भएको छ।

काठमाडौं- रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाण राप्रपाका उम्मेदवार दिपक बोहोरासँग हार्ने निश्चित भएको छ।

जारी मतगणनामा गन्न बाँकी मत र राप्रपा उम्मेदवार दीपक बोहोराको अग्रता लगभग उस्ताउस्तै भएकाले खाण हार्ने निश्चित भएको हो। उक्त क्षेत्रमा अब २२ सय जति मत गन्न बाँकी छ भने बोहोरा झन्डै २ हजार मतले अहिले नै अघि छन्।


प्रकाशित : शनिबार, मंसिर १० २०७९०८:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend