सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

झापा-१ मा कांग्रेस महामन्त्री शर्माको जित निश्चित 

बुधबार, मंसिर ७ २०७९
झापा-१ मा कांग्रेस महामन्त्री शर्माको जित निश्चित 

सो क्षेत्रमा ११ हजार ३ सय ९१ मत गणना गर्न बाँकी हुँदा शर्मा १२ हजार ६ सय ८० मतान्तरले अगाडि छन्।

काठमाडौं- झापा-१ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको जित निश्चित भएको छ।

सो क्षेत्रमा ११ हजार ३ सय ९१ मत गणना गर्न बाँकी हुँदा शर्मा १२ हजार ६ सय ८० मतान्तरले अगाडि छन्। शर्माले ३४ हजार ५०८ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले २१ हजार ८२८ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ७ हजार ३५ मत ल्याएका छन्।


प्रकाशित : बुधबार, मंसिर ७ २०७९०६:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend