मंगलबार, जेठ ६ गते २०८२    
मंगलबार, जेठ ६ २०८२
images
images

बढ्यो सुन चाँदीको मूल्य

images
मंगलबार, कात्तिक १५ २०७९
images
बढ्यो सुन चाँदीको मूल्य

मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- मंगलबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। सोमबारको तुलनामा सुन प्रतितोला १ सय र चाँदी १५ रुपैयाँ बढेको हो।

images
images
images

सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो। मंगलबार छाापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँ बढेर ९३ हजार १ सय रुपैयाँ कायम भएको छ।  

images
images

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको हो। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images


प्रकाशित : मंगलबार, कात्तिक १५ २०७९०५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend