शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

९१ करोड २३ लाखको लगानीमा डाटा र इन्टरनेट एक्सचेन्ज सेन्टर निर्माण हुने

मंगलबार, भदौ २१ २०७९
९१ करोड २३ लाखको लगानीमा डाटा र इन्टरनेट एक्सचेन्ज सेन्टर निर्माण हुने

काठमाडौं- सरकारले ९१ करोड २३ लाख ७२ हजार ३ सय ४० रुपैयाँ लागतमा डाटा सेन्टर र इन्टरनेट एक्सचेन्ज सेन्टर निर्माण गर्ने भएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रले सेन्टर निर्माणका लागि कम्पनी छनोट गरेको छ।

केन्द्रले सेन्टर निर्माणका लागि केसी कन्स्ट्रक्सन छनोट गरेको हो। केन्द्रले ललितपुरको खुमलटारमा सेन्टर बनाउन लागेको हो।


प्रकाशित : मंगलबार, भदौ २१ २०७९०४:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend