शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३
बिपीको योजनामा अपहरण गरिएको विमान 

बिपीको योजनामा अपहरण गरिएको विमान 

बिजनेस न्युज

एकतन्त्रीय पञ्चायत व्यवस्था अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि काँग्रेस नेता बिपीको योजनामा विस २०३० जेठ २८ गते विराटनगरबाट अपहरण गरिएको शाही नेपाल वायुसेवाको विमान। नेपाल राष्ट्र बैंकको भारु ३० लाखसहित जहाज काँग्रेस नेता नगेन्द्र ढुङ्गेल, वसन्त भण्डारी र दुर्गा सुवेदीले अपहरण गरी भारतको फारबेसगन्ज पुर्‍याएका थिए। हाल उक्त विमान सुन्दरीजलस्थित सङ्ग्राहलयमा राखिएको छ। तस्बिर : आदित्य दाहाल/रासस


प्रकाशित : बुधबार, असार २९ २०७९०५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend