शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३
पाँच तस्बिरमा खोकनाको रोपाइँ

पाँच तस्बिरमा खोकनाको रोपाइँ

बिजनेस न्युज

ललितपुर महानगपालिका वडा नं २१ खोकनामा यतिबेला किसानहरू धान रोप्न व्यस्त छन्। लगातारको वर्षापछि किसानहरूलाई मेलो भ्याउने चटारो परिरहेको छ। वरपर देखिने हरिया डाँडाको बीच फाँटमा रोपाइँपछिको हरियाली अझ मनमोहक देखिन्छ। तस्बिरहरू : चन्द्रकला क्षेत्री/रासस

khokana ropain (3).jpg
khokana ropain (2).jpg
khokana ropain (5).jpg
khokana ropain (1).jpg


प्रकाशित : आइतबार, असार ५ २०७९०४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend