शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३
हनुमन्ते खोलाको पक्की पुलमा बाढीले क्षति

हनुमन्ते खोलाको पक्की पुलमा बाढीले क्षति

बिजनेस न्युज

मध्ययपुर थिमि-४ र सूर्यविनायक-५ जोड्ने शंखरचोकबाट दक्षिणतर्फको हनुमन्ते खोलामा निर्माण भइरहेको पक्की पुल शनिबारको वर्षासँगै आएको बाढीले पुर्‍याएको क्षति। यो पुल गत वर्षको बाढीले पनि यही अवस्थामा पुगेको थियो। ठेक्केदारको लापरवाही ढिलासुस्तीका कारण यो अवस्था सृजना भएको जनताको गुनासो छ। तस्बिर : रत्न श्रेष्ठ/रासस


प्रकाशित : बुधबार, वैशाख २१ २०७९०५:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend