बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
सामाजिक सन्देश प्रवाह गर्ने सडकपेटीका भित्ताहरु  [तस्बिरहरु]

सामाजिक सन्देश प्रवाह गर्ने सडकपेटीका भित्ताहरु  [तस्बिरहरु]

काठमाडौं- उपत्यका सडक पेटीहरुमा कोरिएका विभिन्न आकृतिले वर्तमान समय बोकेको पाउँछौ।

सहर र सडक सौन्दर्यको अभिन्न बनेका यी भित्ताहरु कलात्मक मात्र छैनन् अर्थपूर्ण पनि छन्।

झट्ट हेर्दा अनौठा देखिने यी चित्रहरु सामाजिक सचेतनाका सन्देश प्रवाह गर्नको लागि कोरिएका हुन्। सामाजिक राजनीतिक व्यङ्ग्यदेखि कोरोना माहामारीको जनचेतना जगाउनेसम्मका न्यूज एजेन्सी नेपालका फोटो पत्रकारहरुले खिचेका तस्बिरहरु

स्वतन्त्रता .jpg

किशोरावश्था .jpg

ऋषि.jpg

एसिड आक्रमण.jpg

दानव.jpg

जनावर उस्तै .jpg

महिला हिंसा.jpg

फुलैफुल.jpgमास्क.jpg

परम्परागत .jpg

 


प्रकाशित : शनिबार, वैशाख १० २०७९०८:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend